भारतद्धारा पाकिस्तानको कास्मीरमा आक्रमण , ३० को मृत्यु

भारतले पाकिस्तानको कास्मीरका विभिन्न ९ ईलाकामा हवाई आक्रमण गरेको छ । पाकिस्तानी सेनाका अनुसार विभिन्न कास्मीरका ९ स्थानमा मध्यराति भारतीय सेनाले अन्धाधुन्ध हवाई आक्रमण गरेको थियो । जसमा ३० सर्वसाधारणको मृत्यु भएको छ भने दर्जनौँ घाईते भएका छन् ।