२०८३ साउन २४, आइतवार

ग्यास सहज आपूर्तिको माग गर्दै चितवनमा विद्यार्थीको प्रदर्शन

 चितवन । खाना पकाउने ग्यासको आपूर्ति सहज हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) चितवनले शनिबार भरतपुरको चौबीसकोठीमा खाली ग्यास सिलिण्डर गुडाउँदै विरोध प्रदर्शन गरेको छ। बजारमा ग्यासको अभाव बढ्दै गएपछि उपभोक्ताले सिलिण्डरका[...]

मुलुकमा शक्तिको केन्द्रिकरणले सर्वसत्तावाद र अधिनायकवाद जन्मायोः उपेन्द्र यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभएको छ । शनिवार काठमाडौँमा आयोजित ‘अग्रगामी[...]

सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्छौँ : रेशम चौधरी

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिवद्धता पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ । शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको[...]

ग्यासको अभाव : कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुमगनमलाई तीव्र बनाएको छ । साविकभन्दा बढी परिमाणमा ग्यास आयात[...]

एमाले महासचिव पोखरेलको प्रधानमन्त्री बालेनलाई सुझाव : ‘एक्लो भएको चिन्ता छाड्नुहोस्, कार्यशैली बदल्नुहोस्’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई कार्यशैली परिवर्तन गरेर अघि बढ्न सुझाव दिनुभएको छ। प्रधानमन्त्री शाहले आफू एक्लो भएको संकेत गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि[...]

ग्यास अभावप्रति रास्वपा सांसद प्रसाईँको प्रश्न : कालोबजारी गर्नेलाई कारवाही गर्न केले रोक्यो सरकारलाई ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले खाना पकाउने ग्यासको अभाव र सर्वसाधारणले खेपिरहेको सास्तीलाई लिएर सरकारको आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रसाईँले निर्वाचनका बेला[...]

‘नियत सफा र जिम्मेवारीप्रति इमान्दार हुँदा जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्’ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नियत सफा र जिम्मेवारीप्रति इमान्दारिता भए जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्ने बताएका छन् ।  प्रधानमन्त्री शाहले शनिबार बिहान सामाजिक सञ्जालमार्फत[...]

सरकारको नियतमाथि प्रश्न छैन, तर काम गर्ने शैली सुधार्नुपर्छ : सांसद मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य मनिष झाले वर्तमान सरकारको नियत र इमानदारीप्रति आफूलाई कुनै शंका नभए पनि काम गर्ने शैलीमा सुधार आवश्यक रहेको बताएका छन्।  शुक्रबार[...]

सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई अध्यक्ष हर्क साम्पाङको ध्यानाकर्षण

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले[...]