काठमाडौँ । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि स्थगित गर्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही वैशाख २२ गतेसम्म चलचित्र प्रदर्शन [...]
बागलुङ फागुन १५ गते, नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ । चैतेदसैँको[...]
राजविराज फागुन ५ गते, केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली काँग्रेसमा प्रवेश[...]
काठमाडौँ फागुन ४ गते, काठमाडौँ सहित देश-विदेशका श्रद्धालु सहभागी हुने विश्वकै लामो मानिने धार्मिक पदयात्रा ‘मिथिला मध्यमा परिक्रमा’ मधेश प्रदेशअन्तर्गत मिथिला बिहारी नगरपालिकाको कचुरी क्षेत्रबाट सोमबारदेखि प्रारम्भ भएको छ। धार्मिक-सांस्कृतिक[...]
काठमाडौँ फागुन ३ गते, पशुपतिनाथ क्षेत्रमा घुइँचो लागेका दर्शनार्थीको भिड व्यवस्थापनका लागि प्रहरीले ३ हजार २ सय जनशक्ति परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका[...]
काठमाडौँ फागुन २ गते, चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा रु १० लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ[...]
काठमाडौँ फागुन २ गते, काठमाडौँको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष धार्मिक अनुष्ठान तथा भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाइएको छ । मन्दिर परिसरमा साजसज्जा, सरसफाइ तथा[...]
काठमाडौँ फागुन २ गते, आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ । विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेषरुपमा मनाउने गर्दछन् । युवा पुस्तामाझ यो दिनप्रति[...]
काठमाडौँ फागुन १ गते, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने चुनौतीको समयमै सूचना संकलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिएका छन् । ‘आसन्न निर्वाचनको सन्दर्भमा[...]
काठमाडौँ फागुन १ गते, महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र[...]