२०८३ भदौ २५, बिहिबार

‘सुशासनका लागि जनता फेरि सडकमा आउन नपर्ने वातावरण बनाऔँ’-पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैलाई आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न आग्रह गरेकी[...]

दाइजो लेनदेनको विवाहमा सहभागी हुन्न : उपसभामुख रूविकुमारी

काठमाडौँ । उपसभामुख रूविकुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने बताएकी छन् । दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने भन्दै उनले यस्तो बताएकी हुन् ।[...]

‘युवाका असन्तोषलाई दबाएर होइन, सम्बोधन गरे मात्र राष्ट्र अघि बढ्छ’ : प्रधानमन्त्री कार्की

काठमाडौँ  फागुन ७ गते, प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक झल्को आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान निस्फिक्री निद्रामा झल्कनुपर्ने बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिकमञ्च टुँडीखेलमा आयोजित[...]

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौँ  फागुन ६ गते, शिवरात्रिको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौँ महानरपालिका-१३ चागल बस्ने २५ वर्षीय रिजन[...]

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना

काठमाडौँ  फागुन २ गते, चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा रु १० लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ[...]

प्रधानमन्त्री कार्की ताप्लेजुङमा, पाथीभरामा पूजाअर्चना

ताप्लेजुङ फागुन १ गते, प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ आइपुगेकी छिन् । आजै बिहान उनले[...]

हिमाली जिल्लाको निर्वाचनको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

काठमाडौँ माघ २९ गते, प्रधानमन्त्री सुशीला कार्की हिमाली जिल्लाको निर्वाचनको वस्तुस्थिति बुझ्न सोलुखुम्बु पुगेकी छन् । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार[...]

“सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन हुन् आदेश कुर्नु पर्दैन”: आईजीपी अर्याल

काठमाडौं  माघ २९ गते, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनको समयमा अन्य निकायका सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक परेको खण्डमा स्वत: परिचालित हुन र परिचालन पश्चात मुख्यालयमा जानकारी[...]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं  माघ २९ गते, जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र[...]