२०८३ साउन २४, आइतवार

ग्यासको अभाव : कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुमगनमलाई तीव्र बनाएको छ । साविकभन्दा बढी परिमाणमा ग्यास आयात[...]

सुनसरीमा ४१८ किलोग्राम लागू औषध गाँजासहित ४ जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ४१८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। सुनसरी बराहक्षेत्र नगरपालिका–९[...]

असममा बाढी, ९७ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तरपूर्वी असम राज्यमा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ ।  बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको र करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी[...]

एलपी ग्यास आपूर्तिलाई सहज बनाउन मानव अधिकार आयोग आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जबाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गरी ग्याँस आपूर्तिलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । नियमित तथा आकस्मिक[...]

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२[...]

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी, मधेस र बागमती[...]

आजको राशिफल साउन २३, २०८३ शनिवार

मेष Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ जिम्मेवारीले आफ्नो क्षमता देखाउने अवसर दिन सक्छ। कार्यक्षेत्रमा सानो परिवर्तनले भविष्यका लागि राम्रो आधार तयार गर्नेछ। कसैलाई दिएको[...]

हेटौँडाको जंगलमा बोराभित्र महिलाको शव फेला

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, सेल्फी रोडस्थित सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ। शुक्रबार दिउँसो स्थानीयवासी च्याउ टिप्न जंगल पुगेका बेला सेतो बोरामा बाँधेर[...]

स्वास्थ्य मन्त्री मेहता र ललितपुरका मेयर महर्जनबीच भेट, अस्पतालको सेवा र पूर्वाधार सुधारबारे छलफल

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच महानगर क्षेत्रको स्वास्थ्य सेवा तथा पूर्वाधार सुधारका विषयमा छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता[...]