ज्ञानेन्द्र प्रति पन्तको आक्रोश : राजाको इतिहास पढेर आउनु

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा राजतन्त्रवादी र गणतन्त्रवादी दलबिच टसलको अवस्था पैदा भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र अभिव्यक्तिका कारण पनि दुई पक्षबिच संसदमा समेत वादविवादको अवस्था सृजना भएको छ । आइतबार संसद्‌मा नेकपा एमालेका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूबीच सवालजवाफ भएको छ ।