काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना [...]
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सभामुख अर्यालले नयाँ सरकार र[...]
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार सुनुवाइ[...]
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपराष्ट्रपति रामसहाय यादवबीच भेट भएको छ । सोमबार उपराष्ट्रपति यादवलाई भेट्न सभामुख अर्याल लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए । भेटका क्रममा समसामयिक राजनीतिक[...]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानकाबीच आइतबार आफूले अमेरिकी वार्ताकारहरूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ निर्देशन दिएका छन् । “वार्ता व्यवस्थित र रचनात्मक[...]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको औपचारिक तयारी सुरु गर्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जेठ ६ गतेको निर्णयानुसार महाधिवेशनका लागि आवश्यक[...]
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। उनीहरूले पार्टीभित्र आन्तरिक एकता मजबुत बनाउन, रोकिएको १२औँ महाधिवेशनको मिति तोक्न तथा संगठनलाई पुनः[...]
काठमाडौँ । जातीय विभेदका कारण समाजमा देखा परिरहेको संरचनागत असमानता, हिंसात्मक घटनाहरू तथा ऐतिहासिक रूपमा कायम रहँदै आएको उत्पीडनप्रति आपत्ति जनाउँदै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। जात व्यवस्था[...]
काठमाडौँ । नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताएकी छन् । ‘नेपाल–ब्रिटेन[...]
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसहरूको नियमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नियमावली जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। आइतबार आयोजित एक[...]