२०८३ असार ४, बिहिबार

सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने

काठमाडौँ । सरकारले सुकुमवासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार महिनाको तेस्रो[...]

दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी बजेट सुधार गर्न रास्वपा सांसद मगरको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना र पूर्वाधारलाई समेट्ने गरी बजेट पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा[...]

खेतीको समयमै मल अभाव हुन नदिन सरकारलाई रास्वपा सांसद खनालको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभा खनालले कृषि उत्पादनको महत्वपूर्ण समयमा किसानले रासायनिक मल नपाउने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै[...]

पाठ्यक्रमलाई समयसापेक्ष बनाउने शिक्षा मन्त्री पोखरेलको प्रतिबद्धता

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै[...]

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउने उद्योग मन्त्री गौरी कुमारीको दाबी 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन् ।  प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन[...]

मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदद्वारा रोष्ट्रम घेराउ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित पार्टीका सांसदहरूले प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै रोष्ट्रम घेराउ गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफप्रति असन्तुष्टि[...]

मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाएपछि हर्कलाई संसदीय नियम पालना गर्न मनिष झाको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई संसद्को प्रक्रिया र नियमअनुसार अघि बढ्न आग्रह गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा[...]

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा १४ सय बढी पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालित ‘स्वीप अपरेसन’अन्तर्गत एक हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।  काठमाडौँका विभिन्न क्षेत्रमा सो अभियान सञ्चालन गरी १९९[...]

सभामुख अर्यालसँग बंगलादेशका राजदूत रहमानको भेट

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले उनको कार्यकक्षमा आज शिष्टाचार भेट गरेका छन् ।  सभामुख अर्यालले नेपाल–बंगलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र[...]