२०८३ जेष्ठ १७, आइतवार

काभ्रेको भुम्लु गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण

काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा २ सय ३५ किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ ।  गाउँपालिकाका कृषि विकास शाखाको आयोजनामा कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धा बनाई उत्पादन तथा उत्पादकत्व बढाउने प्रयोजनले[...]

पोखरा महानगरद्वारा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

काठमाडौँ । पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा अनुदानका कार्यक्रम अघि बढाएको छ । महानगरपालिकाभित्रका ३३ वटै वडालाई लक्षित गरी ५० प्रतिशत लागत साझेदारी गर्नेगरी अनुदानका कार्यक्रम[...]

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ  फागुन ७ गते, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा[...]

कर्णालीमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान, एक पटकमा २० केजीसम्म अन्न निकाल्न मिल्ने

सुर्खेत माघ २२ गते, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान गरिएको छ। पूर्ण रूपमा स्वचालित उक्त मेसिनबाट एक पटकमा २० केजीसम्म आफूले चाहेको खाद्यान्न निकाल्न सकिने[...]

“निर्वाचन पार्टीको नीति, सिद्धान्त र भावी दिशालाई जनतासमक्ष प्रस्तुत गर्ने अवसर”: भानुभक्त ढकाल

विराटनगरमाघ २० गते, नेकपा एमालेका सचिव भानुभक्त ढकालले आसन्न निर्वाचनलाई पार्टीको नीति, सिद्धान्त र भावी दिशालाई जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्।  प्रेस चौतारी नेपालले आयोजना[...]

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौँ महानगर

काठमाडौँ  माघ १६ गते, काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बागबजार र बबरमहलमा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । कामपा सार्वजनिक निर्माण विभागका सबइन्जिनियर[...]

राष्ट्रिय सभामा संसदीय समितिका दुईवटा प्रतिवेदन प्रस्तुत

काठमाडौँ  माघ १३ गते, संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज सम्पन्न बैठकमा दुईवटा महत्वपूर्ण समितिगत प्रतिवेदन सभासमक्ष पेस गरिएको छ। बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी[...]

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौँ  पुस १ गते, ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन[...]

उखुको मूल्य प्रतिक्वीन्टल ७५० रुपियाँ कायम गर्न माग

सर्लाही मङ्सिर ११ गते, किसानले यो वर्ष उखुको प्रतिक्वीन्टल मूल्य ७५० रुपियाँ कायम गर्न माग गरेका छन् । उखु उत्पादक कृषकले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई भेटेर[...]