दशै सकिए पछि काठमाडौँ फर्किने यात्रुको ठूलो चाप
काठमाडौँ- दसैँ मनाएर आ-आफ्नो गन्तव्यबाट काठमाडौँ फर्किने यात्रुको चाप अत्यधिक बढेको छ।
विशेष गरी, सरकारले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज १८ देखि २० गतेसम्म काठमाडौं प्रवेश गर्ने नाका बन्द गरेको थियो।
