५८ अंकले बढ्यो नेप्से परिसूचक, सातवटा स्टकको सेयरमा सकारात्मक सर्किट

काठमाडौं :  नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ५८.६३ अंकले वृद्धि भइ २६८२.२५ विन्दुमा पुगेको छ। यसदिन ३२८ स्क्रिप्सको १ करोड १३ लाख  ५३ हजार  १४८ कित्ता सेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँमा खरदिबिक्री भए।