जेनजी प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु
काठमाडौँ — बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले उपचारका क्रममा एक जनाको अस्पतालमा मृत्यु भएको पुष्टि गरे । उनले भने, ‘अस्पतालमा दर्जनौं घाइते छन् ।’
