पर्खाल नाघेर संसद भवनभित्र पसे प्रदर्शनकारी, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । जेन जी प्रदर्शनकारी बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका छन् । संसद भवनको पर्खाल र गेट नाघेर उनीहरु भित्र छिरेका हुन् ।