बिहिबार ०६ मंसिर, २०८१

मेडिसिटी अस्पतालले गर्‍यो चरम लापरवाही : बिरामीको ज्यान गयाे, मृगौला पनि ‘गायब’

  • मंसिर ६, २०८१ बिहिबार   १०:१३

काठमाडौं :  ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालको चरम लापरवाही बाहिरिएको छ । उपचारका लागि ल्याएको बिरामी निको बनाउनुको सट्टा अस्पतालले बिरामीको मृगौला नै ‘गायव’ पारिदिएको …

हवार्ई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन

  • मंसिर ५, २०८१ बुधबार   २०:२७

काठमाडौं संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवार्ई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवार्ई भाडावृद्धिबारे मन्त्रालयमा छलफलका लागि बोलाइ वा…

प्रदेश लोक सेवा आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

  • मंसिर ४, २०८१ मंगलबार   २१:३२

काठमाडौँ उच्च अदालत पोखराले पोखरा महानगरपालिकाका कर्मचारीको स्थायी नियुक्ति खारेज गर्ने प्रदेश लोक सेवा आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । पोखरा महानगरपालिकाको पदपूर्ति समितिको निर्णय अनुसा…

घन्टी ले सरकारविरुद्ध ७ मिनेट घन्टी बजाउने

  • मंसिर ४, २०८१ मंगलबार   १४:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध टोलका सबै चोकमा ७ मिनेट खबरदारी घन्टी बजाउन आह्वान गरेको छ । आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलका चोकमा जम्मा भई घण्टी बजाउन पार्टी कार्यकर्ता र समर्थकलाई र…

सुनको भाउ आज ११ सयले बढ्यो

  • मंसिर ४, २०८१ मंगलबार   १४:१४

काठमाडौं, मंसिर ०४ । नेपाली बजारमा मंगलबार (आज) सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ६२ ह…

खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खस्यो

  • मंसिर ४, २०८१ मंगलबार   ०७:३५

काठमाडौँ पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खस…