२०८३ जेष्ठ ११, सोमवार

भारतमा तापलहर ‘लु’ बाट १६ जनाको मृत्यु

काठमाडौँ । दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर ‘लु’ का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी[...]

प्राविधिक शिक्षा विस्तारमा सहकार्य गर्ने बेलायती मन्त्री मल्होत्राको प्रतिबद्धता

काठमाडौँ । नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताएकी छन् । ‘नेपाल–ब्रिटेन[...]

पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा क्षेत्रमा रेलमार्ग नजिक भएको शक्तिशाली विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी व्यक्ति घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार चमन[...]

मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ । नेपाल-चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ । चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा[...]

चिनको कोइलाखानीमा ग्यास विस्पोट हुँदा आठ जनाको मृत्यु दर्जनौँ बेपत्ता

बेइजिङ । उत्तरी चिनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको जनाइएको छ  ।  सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला[...]

कुवेतले जुनदेखि अन्तर्राष्ट्रिय उडान चरणबद्ध रूपमा सञ्चालन गर्ने

काठमाडौँ । कुवेतले आगामी जुन १ तारिखदेखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। अरब मुलुकका साथै अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सका उडानहरू चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने[...]

तीन दिने भ्रमणका लागि काठमाडौँ आइपुगिन् बेलायती मन्त्री सीमा मल्होत्रा

काठमाडौँ । सीमा मल्होत्रा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेकी छन्। नयाँ सरकार गठनपछि बेलायत सरकारका तर्फबाट नेपाल भ्रमणमा आउने उनी पहिलो मन्त्री हुन्। उनको भ्रमणलाई नेपाल-बेलायत सम्बन्ध[...]

पशुपतिनाथ मन्दिरका लागि भारतीय गृहमन्त्रीद्वारा ४० किलो चन्दन सहयोग

काठमाडौँ । भारतका गृह तथा सहकारिता मन्त्री अमित शाहले काठमाडौँस्थित पशुपतिनाथ मन्दिरका लागि ४० किलो चन्दन सामग्री पठाएका छन्। पुष्य नक्षत्रको अवसर पारेर पठाइएको उक्त चन्दन नेपालका काँग्रेस सांसद सन्दीप[...]

बेइजिङमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । सीले ग्रेट हल अफ द पिपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गरे । बेइजिङमा[...]