२०८३ असार २, मङ्लबार

धनगढीमा रास्वपा नेता सिंहमाथि आक्रमण, दोषीलाई कारबाही गर्न सरकारसँग माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि धनगढीमा भएको आक्रमणप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।  नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभामा यस घटनाबारे जानकारी गराउँदै[...]

प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिलाई तत्काल सच्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त विषय संसद्को अभिलेखबाट हटाउने विषयमा सभामुखले[...]

‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद रेखा यादव

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रेखाकुमारी यादवले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत भएको बताएकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले मन्त्रीहरूले नै कानुनको[...]

परराष्ट्र मन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ । उनहरूबीच आज बिहान[...]

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका  ती [...]

हाजिरी जमानीमा रिहा भए सेफ सन्तोष साह

काठमाडौँ । सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन् । काठमाडौँमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह आइतबार हाजिरी जमानीमा रिहा भएका[...]

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरे लगत्तै विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार[...]

चीनमा परराष्ट्रमन्त्री खनालको नेपाली समुदायसँग अन्तरक्रिया

काठमाडौँ । चारदिने औपचारिक चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन्। नयाँ सरकारको सन्देश बोकेर आइतबार अपराह्न बेइजिङ पुगेका[...]

काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।  आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मार्फत[...]