काठमाडौँ । राज्य स्रोतको अनियमित प्रयोग रोक्न तथा प्रशासनिक अनुशासन सुदृढ गर्न सरकारले सरकारी सवारी साधन प्रयोगसम्बन्धी नियम कार्यान्वयन कडाइका साथ अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनी [...]
काठमाडौँ । सरकारले संविधान संशोधनसम्बन्धी औपचारिक तयारीलाई तीव्रता दिँदै ‘संविधान संशोधन बहस पत्र तयारी कार्यदल (२०८२)’ मार्फत सरोकारवालासँग छलफल प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक[...]
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा दुई हजार ७४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक[...]
काठमाडौँ । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि स्थगित गर्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही वैशाख २२ गतेसम्म चलचित्र प्रदर्शन[...]
काठमाडौँ । ओखलढुंगास्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलसँग सम्बन्धित घटनाबारे औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको छ । सांसदलाई विद्यालय प्रवेशका क्रममा आवश्यक स्वागत नभएको विषयलाई[...]
काठमाडौँ । काठमाडौँ र भक्तपुरको सिमाना क्षेत्रमा पर्ने मनोहरा, थापाथली र गैरीगाउँ आसपासका सार्वजनिक जग्गा खाली गर्ने कार्य सम्पन्न भएको छ । लामो समयदेखि अतिक्रमणमा रहेको भनिएको नदी किनार क्षेत्रबाट[...]
काठमाडौँ । राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेका छन् । घण्टाघर क्षेत्रबाट सुरु भएको मार्चपास त्रिभुवन विश्वविद्यालय (टीयू)[...]
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ । न्यायाधीश नृप ध्वज निरौलाको एकल इजलासले[...]
काठमाडौँ । हवाई यात्रुलाई विमानस्थल आवत-जावतमा सहजता प्रदान गर्ने उद्देश्यसहित नेपालगन्जस्थित राँझा विमानस्थलबाट नि:शुल्क सटल बस सेवा सञ्चालनमा ल्याइएको छ । सेवा मंगलबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो । विमानस्थल[...]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा दुरुपयोग भइरहेको भनिएका सरकारी सवारी साधन फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वीकृत मापदण्ड विपरीत प्रयोगमा[...]