२०८३ असार ७, आइतवार

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता बालेनले उद्घाटन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ[...]

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ : मन्त्री पोखरेल

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ । विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् । त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा[...]

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो[...]

लागूऔषध सहित देशका बिभिन्न ठाउंबाट सात जना पक्राउ

काठमाडौं । लागूऔषध सहित विभिन्न स्थानमाबाट सात जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१६ सिपाली चोकबाट लागूऔषध गाँजा करिब २ किलो ३५० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ[...]

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

काठमाडौँ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु. ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व संकलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु[...]

ऊर्जा मन्त्रीद्वारा मर्स्याङ्दी विद्युत् गृह निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् गृहको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले विद्युत् गृहका विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग[...]

राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगे सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन्। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सभापति लामिछाने शनिवार चितवन पुगेका हुन् ।  महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै[...]

जीवजन्तुमा बर्डफ्लु संक्रमण देखिएपछि चिडियाखाना अनिश्चितकालीन बन्द

काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाभित्रका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण देखापरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गरेर चिडियाखानाभित्र बर्डफ्लु संक्रमण देखिएकोले शुक्रबारदेखि अर्काे सूचना प्रकाशित नभएसम्मका लागि[...]

असार ११ गतेसम्मका लागि स्थगित भयो प्रतिनिधि सभाको बैठक

काठमाडौँ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्। अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।