२०८३ मंसिर ८, सोमवार

होटलमा अखाद्य खाना खुवाए चालक र सञ्चालक दुवैलाई कारबाही हुने 

काठमाडौँ । राजमार्गका होटेल तथा रेस्टुरेन्टले सार्वजनिक यातायातका यात्रुलाई बासी, सडेगलेको र महँगो खाना खुवाउने गरेको गुनासो बढेपछि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले एक सूचना[...]

स्वास्थ्यमन्त्री मेहता र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका नवनियुक्त राजदूत महामहिम पार्क जे क्युङले आज शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा दुई देशबीचको घनिष्ठ[...]

‘मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ’: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा[...]

जटिल प्रसूति समस्याबाट पीडित मुगुकी गर्भवती महिलाको सेनाको हेलिकोप्टरमार्फत उद्धार

मुगु । जटिल प्रसूति समस्याबाट पीडित मुगुकी एक महिलालाई नेपाली सेनाको हवाई मार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पुर्‍याइएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा[...]

बूढीगण्डकीको आकस्मिक बाढी प्रभावित क्षेत्रमा रेडक्रसको सक्रियता, खोज-उद्धार र राहत वितरण तीव्र

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरणसहित प्रतिकार्यलाई तीव्रता दिएको छ ।   आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको[...]

महाधिवेशन स्थलमै खुमा अर्यालको हेल्पडेस्क, सयौं प्रतिनिधि लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार खुमा प्रसाद अर्यालको पहलमा सञ्चालन गरिएको हेल्पडेस्कबाट ५ सय वढी महाधिवेशन प्रतिनिधि प्रत्यक्ष लाभान्वित भएका छन्। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई मतदान[...]

चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन

काठमाडौं । बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको[...]

टेलिमेडिसिन सेवा व्यवस्थित गर्न छुट्टै जनशक्तिदेखि बिरामीको विवरण सुरक्षासम्ममा जोड

काठमाडौँ । सरकारले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी र दिगो बनाउन छुट्टै जनशक्ति व्यवस्थापनदेखि बिरामीको विवरण तथा उपचारसम्बन्धी अभिलेख सुरक्षित राख्नेसम्मका विषयमा आवश्यक सुधार अघि बढाउने भएको छ। स्वास्थ्य तथा खाद्य[...]

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे)[...]