२०८३ भदौ २१, आइतवार

मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको अवलोकन गरेकी छन्।  अवलोकनका क्रममा उनले प्रतिष्ठान निर्माणका लागि आवश्यक पूर्वाधार, जग्गाको[...]

स्वास्थ्य मन्त्रीद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

लहान । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेकी छिन् ।  उनले रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुगेर अस्पतालको समग्र[...]

आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त

काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन्। उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्। शपथ[...]

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई ‘जेल विदाउट बेल’को व्यवस्था गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद शाहजान खातुनले स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र स्वास्थ्य क्षेत्रका विद्यमान समस्या समाधान गर्न सरकारकको ध्यानाकर्षण गराएकी छन् । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद[...]

जनकपुरधाम-६ का वडाध्यक्ष साहको निधन, उपमहानगरपालिकामा शोक बिदा

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेशप्रसाद साहको निधन भएको छ । आज बिहान ५ बजे उनको असामयिक निधन भएको हो । उपमहानगरपालिकाले उनको निधनमा शोक संदेश जारी गर्दै[...]

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित गुल्मी अस्पताल भवनको आज अनुगमन तथा निरीक्षण गरेका छन् । लामो समयदेखि निर्माणाधीन अस्पताल भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री[...]

लायन्स क्लब अफ काठमाडौं नीलगिरिद्वारा आयोजित नि:शुल्क मेघा हेल्थ क्याम्प सम्पन्न, ५४१ जनाले लिए सेवा

काठमाडौं ।  लायन्स क्लब अफ काठमाडौं नीलगिरिको आयोजनामा काठमाडौंको वडा नं. ८, जालपा चोकस्थित मोर्डन मिनी स्टोर परिसरमा नि:शुल्क मेघा हेल्थ क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५[...]

स्वास्थ्य मन्त्री मेहता र ललितपुरका मेयर महर्जनबीच भेट, अस्पतालको सेवा र पूर्वाधार सुधारबारे छलफल

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच महानगर क्षेत्रको स्वास्थ्य सेवा तथा पूर्वाधार सुधारका विषयमा छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता[...]

चिकित्सकको विशेष परीक्षामा ९३ प्रतिशत उत्तीर्ण, चीनबाट पढेका ३७ मध्ये ८ जना मात्रै सफल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षा (स्पेसल एक्जामिनेसन) मा नेपालका शैक्षिक संस्थाबाट अध्ययन गरेका चिकित्सकको तुलनामा केही विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका परीक्षार्थीको नतिजा कमजोर देखिएको छ।[...]