२०८३ जेष्ठ १७, आइतवार

पशुपतिक्षेत्रमा ३२ सय प्रहरी परिचालन

काठमाडौँ  फागुन ३ गते, पशुपतिनाथ क्षेत्रमा घुइँचो लागेका दर्शनार्थीको भिड व्यवस्थापनका लागि प्रहरीले ३ हजार २ सय जनशक्ति परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका[...]

 पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी अन्तिम चरणमा

काठमाडौँ  फागुन १ गते, महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र[...]

घोषणापत्र सार्वजनिक गर्ने नेकपाको तयारी, सचिवालय बैठक आह्वान

काठमाडौँ  माघ २७ गते, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालय बैठक बोलाएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। उनका अनुसार बैठक[...]

‘देशको समग्र परिवर्तनका लागि युवा पुस्ताको नेतृत्व अनिवार्य’ : रवि लामिछाने

काठमाडौँ  माघ २६ गते, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको समग्र परिवर्तनका लागि युवा पुस्ताको नेतृत्व अनिवार्य रहेको धारणा व्यक्त गरेका छन्। उनले रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत[...]

जनकपुरधाममा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री हटाइयो

काठमाडौँ  माघ २५ गते, जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै सार्वजनिक स्थलमा राखिएका प्रचार सामग्री हटाइएको छ । निर्वाचनसँग सम्बन्धित निकायमा निरन्तर उजुरी आएपछि सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई[...]

आपराधिक मामिलामा कानुनी सहकार्यका लागि नेपाल-भारत सम्झौता अन्तिम चरणमा

काठमाडौँ  माघ २५ गते, नेपाल र भारतबीच आपराधिक विषयमा पारस्परिक कानुनी सहयोगलाई संस्थागत गर्ने उद्देश्यसहित द्विपक्षीय सम्झौता गर्ने तयारी अघि बढाइएको छ । दुवै देशका सम्बन्धित निकायबीच उक्त सम्झौतामा हस्ताक्षरको मिति[...]

टी–२० विश्वकप क्रिकेट: आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ  माघ २५ गते, आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज  नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३:१५ बजे सुरु[...]

लुम्बिनीमा वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

काठमाडौँ माघ २२ गते, लुम्बिनीमा आगामी १६ र १७ वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ। बिहीबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक[...]

निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष

काठमाडौँ माघ २१ गते, नेकपा एमालेले वर्तमान सरकारले निर्वाचन मिति प्रभावित पार्ने उद्देश्यले विभिन्न तर्क अघि सारिरहेको आशंका सार्वजनिक गरेको छ। पार्टीका अनुसार पछिल्ला सरकारी अभिव्यक्तिहरूले चुनाव सार्ने वातावरण बनाउने[...]