काठमाडौं, ४ बैशाख । नेपाल गजल प्रतिष्ठानले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसर पारेर यही २०८२ बैसाख ६ गते शनिवारका दिन सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन [...]