२०८३ जेष्ठ २४, आइतवार

सगरमाथामा बेपत्ता दावा शेर्पा छ दिनपछि भेटिए, हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइँदै

काठमाडौँ । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक हिलारी भनिने दावा शेर्पा आज बिहान गम्भीर बिरामी अवस्थामा भेटिएका छन् ।   सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का कामदाहरुले उनलाई[...]

कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी सशस्त्रको नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशंकामा मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राती[...]

भारतीय प्रधानमन्त्री मोदीले भने : ‘नेपालसँग सहकार्य विस्तार गर्न भारत तयार छ’

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र दीर्घकालीन विकासका लक्ष्य हासिल गर्न नजिकको सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति[...]

राष्ट्रसंघीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

काठमाडौँ । नेपाल संयुक्त राष्ट्रसंघीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (नि:शस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ । यो मुलुकका निम्ति ठूलो कूटनीतिक उपलब्धि हो । बहुपक्षीयता, अन्तर्राष्ट्रिय[...]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मंगलबार भेटवार्ता गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान[...]

इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीचको वार्ता रोकिएको दाबी गरिएका समाचारहरू झूटो भएको बताएका छन्। राष्ट्रपति ट्रम्पले मंगलवार राति ढिलो गरी इरान र अमेरिकाबीच लगातार कुराकानी भइरहेको[...]

सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता हुँदै

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन् ।  हिजो मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन[...]

सुधन गुरुङमाथिको छानबिन अवधि थप, थप पाँच दिन कार्यादेश विस्तार

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङविरुद्ध भइरहेको छानबिनका लागि तोकिएको समयावधि थप गरिएको छ। अब समितिलाई थप पाँच दिन काम गर्ने समय उपलब्ध[...]

हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनुपर्नेमा सुदन किराँतीको जोड

काठमाडौँ । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालले भोग्दै आएको सामाजिक-आर्थिक चुनौती समाधानका लागि स्थानीय पृष्ठभूमिबाट उदाएका नेतृत्व आवश्यक रहेको बताएका छन्। उदयपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले[...]