दुर्गा प्रसाईँ पक्राउ, काठमाडौँ ल्याउने तयारी
काठमाडौँ
माघ ५ गते,
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन्। उनलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो।
उनलाई काठमाडौँ पोखराबाट काठमाडौँ पठाउने तयारी भइरहेको कास्की पहरीले जनाएको छ ।
