रवि-बालेनबीचको छलफल सकियो, वार्तास्थलबाट बाहिरिए

काठमाडौँ

पुष १० गते,

रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको वार्ता सकिएको छ । उनीहरू करिब साढे दुई घण्टा वान टु वान बैठकमा बसेका थिए ।

वार्ता सकेर रवि लामिछाने वार्तास्थलबाट बाहिरिएका छन् ।