काठमाडौँ — यसपालिको दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुला नगरिने भएको छ । देशको विषम परिस्थितिका कारण बुकिङ खुला नगरिए पनि यात्रुलाई टिकट र बस अभाव हुन नदिने यातायात व्यवसायीहरूले बताएका छन् ।