प्रधानमन्त्री कार्की र डा सन्दुक रुइत बीच तिलगंगामा भेटघाट
काठमाडौं– प्रधानमन्त्री शुशीला कार्कीले सोमबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर विश्वप्रसिद्ध आँखा शल्य चिकित्सक डा. सन्दुक रुइतसँग भेटवार्ता गरेकी छन्।
मन्त्रीपरिषद् पूर्णताका विषयमा छलफल गरिरहेको सन्दर्भमा डा रुइतसँग पनि भेटवार्ता गरेकी हुन्।
