सुशिला कार्कीलाई आज साँझ सपथ खुवाउने तयारी
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाईमा शुक्रवार दिउँसो बस्ने बैठकले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन कुन प्रावधान तथा प्रक्रिया अनुसार गर्ने भन्ने बारेमा टुँगो लाग्ने भएको छ ।
