रास्वपा मतपरिणाम : कर्णालीमा विनिता कठायत पहिलो र सीता वादी दोस्रो स्थानमा

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरिएको छ । सुरुमा प्रादेशिक तर्फका केन्द्रीय सदस्यहरुले विद्युतीय मतदानमा ल्याएको मत सार्वजनिक गरियो 

सार्वजनिक परिणाम अनुसार कर्णाली प्रदेशबाट सबैभन्दा बढी मत सीता वादीले ल्याएकी छिन् ।

उनी हाल महिला तथा बालबालिका मन्त्री छिन् । उनलाई १४५१ मत आएको छ । दोस्रो सर्वाधिक मत टासी ल्हाजोमलाई आएको छ । उनले ११३५ मत ल्याइन् । तेस्रोमा विनिता कठायतले १५०० मत ल्याएकी छन् ।