२०८३ अशोज २१, बुधबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पनि आज विश्वासको मत लिंदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि साेमबार विश्वासको मत लिनुहुने भएकाे छ। मुख्यमन्त्री कार्कीले साेमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएकाे हाे। मुख्यमन्त्री कार्यालयले गत[...]

कोशी प्रदेशको यातायात कार्यालयमा डिजिटल प्रणाली लागू

काठमाडौँ । कोशी प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई आधुनिक, छरितो र प्रविधिमैत्री बनाउने लक्ष्यसहित इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा डिजिटल सेवा प्रणाली कार्यान्वयनमा ल्याएको छ। सोमबार आयोजित औपचारिक कार्यक्रममा कोशी प्रदेशका[...]

प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई दिउँसो १२ बजेर ३४ मिनेटमा[...]

सर्वोच्च अदालतका मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । सर्वोच्च अदालतले आजका लागि तोकिएका मुद्दाहरूको पेशी अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । अदालतले आज जारी गरेको सूचनामा उल्लेख भएअनुसार भदौ २४ गतेका लागि तोकिएका मुद्दाहरूको[...]

आज देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही[...]

छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

तेह्रथुम, ११ साउन । तेह्रथुमको छथर गाउँपालिकाले नागरिकहरुलाई प्रत्यक्ष रुपमा दीर्घकालिन फाइदा पुग्ने गरी बिभिन्न लोकप्रीय कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पालिकाले नागरिकहरुको जन्म देखी मृत्यू सम्म साथमा रहेको[...]

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं, ९ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न कडा निर्देशन दिएका छन[...]

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ 

काठमाडौं, १६ बैशाख । भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छलीमा संलग्न २१ जना मनी ट्रान्सफर सञ्चालक पक्राउ परेका छन्।  केन्द्रीय अनुसन्धान ब्युरोले १७ अर्ब ८६ करोड ७०[...]