२०८३ जेष्ठ १६, शनिबार

आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने लक्ष्यसहित बजेट सार्वजनिक गरेको छ । संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.[...]

चुरोट र मदिराजन्य पदार्थमा अन्त:शुल्क १० प्रतिशतले वृद्धि

काठमाडौँ । सरकारले चुरोट तथा मदिराजन्य पदार्थमा लाग्ने अन्त:शुल्क दर १० प्रतिशतले वृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्यसँग सम्बन्धित[...]

कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने

काठमाडौँ । सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब २१ प्रतिशतले वृद्धि गरेको छ। साथै, मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई निरन्तरता दिइएको छ। संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४[...]

नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रका जनशक्तिको मनोबल अभिवृद्धि गर्न नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाउने तथा महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराइँदै आएको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा[...]

किसान परिचयपत्र वितरण सुरु गरिने, रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किसानको पहिचान कार्य सम्पन्न गरी किसान परिचयपत्र वितरण सुरु गर्ने घोषणा गरेको छ । साथै रासायनिक मलको सहज आपूर्तिका लागि २७ अर्ब ४६ करोड[...]

स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ५० करोड बजेट, तीन वर्षभित्र ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गरिने

काठमाडौँ । सरकारले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य बिमा सुदृढीकरण तथा स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रका लागि रु. १ खर्ब १ अर्ब ५० करोड[...]

भन्सार दर संरचना पुनर्संरचना, ३६० वस्तुमा अन्त:शुल्क हटाइयो 

काठमाडौँ । सरकारले भन्सार महसुलको विद्यमान तहगत संरचनामा पुनर्संरचना गर्दै दर प्रणालीलाई सरलीकृत गरेको छ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत भन्सार दरलाई ११ तहबाट घटाएर ७ तहमा सीमित[...]

दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर, मासिक एक हजार रुपैयाँ पुर्‍याइयो

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत देशभरका दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्ता दोब्बर बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षदेखि उक्त भत्ता मासिक एक हजार रुपैयाँ उपलब्ध[...]

बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित रहेको भन्दै रास्वपा सांसद सिंहको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेट विनियोजन प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री संसदमा अनुपस्थित रहेको विषयमा असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभामा जारी[...]