२०८३ कार्तिक २७, बिहिबार

अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीयताको भविष्य र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ स्वरूपबारे प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले[...]

ओमानलाई १० रनले हराउँदै नेपालको रोमाञ्चक जित

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा १० रनको जित निकालेको छ। ओमानमा सोमबार भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७[...]

नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा जारी त्रिदेशीय शृङ्खलाअन्तर्गतको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर[...]

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४०[...]

परराष्ट्रमन्त्री खनाल र नेपालका लागि इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त भएकी राजदूत लिस्टयोवतीलाई[...]

६० वर्षको उमेरमा सलमानलाई सन्तानको चाहाना, करण जोहरसँग विवाह र एक्लोपनबारे खुलेरै कुराकानी

चर्चित शो ‘कफी विथ करण’ मा अभिनेता सलमान खानले भविष्यमा आफ्नो पनि बच्चा पक्कै हुने बताएका छन्। बुधबार जियोहटस्टारमा प्रसारण भएको शोको नवौँ सिजनको पहिलो भागमा उनले विवाह, एक्लोपन र[...]

दक्षिण सुडानमा खटिएका २०४ नेपाली शान्ति सैनिक स्वदेश फिर्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका २०४ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाका अनुसार दक्षिण सुडानस्थित संयुक्त[...]

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ[...]

भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमण सकेर नेपाल फर्किएका छन् । गृहमन्त्री गुरुङ तीन दिने भारत भ्रमण सकेर नेपाल फर्किएका बुधवार (आज) नेपाल आइपुगेका हुन् ।  उनी बिमस्टेक सदस्य[...]