२०८३ असार ७, आइतवार

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति  चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् । पार्टी[...]

गगन थापाले दिए रास्वपालाई महाधिवेशनको शुभकामना

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना दिएका छन् ।  थापाले सामाजिक सञ्जालमा शुभकामना दिँदै लेखेका छन्,‘प्रिय रवि लामिछानेजी, राष्ट्रिय स्वतन्त्र पार्टीको[...]

गृहमन्त्री गुरुङद्वारा रास्वपा महाधिवेशन स्थलको अनुगमन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रास्वपा महाधिवेशन स्थलको अनुगमन गरेका छन् । गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ । सो क्षेत्रको पानी अहिले मोटरको सहयोगमा निकालिँदैछ । आज दिउसो[...]

पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ । पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित[...]

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता बालेनले उद्घाटन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ[...]

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ : मन्त्री पोखरेल

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ । विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् । त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा[...]

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो[...]

लागूऔषध सहित देशका बिभिन्न ठाउंबाट सात जना पक्राउ

काठमाडौं । लागूऔषध सहित विभिन्न स्थानमाबाट सात जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१६ सिपाली चोकबाट लागूऔषध गाँजा करिब २ किलो ३५० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ[...]

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

काठमाडौँ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु. ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व संकलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु[...]