२०८३ बैशाख १७, बिहिबार

कक्षा १२ परीक्षा व्यवस्थापनमा लापरवाही भएको भन्दै नेविसंघद्वारा बोर्डको ध्यानाकर्षण

काठमाडौँ । कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रहरूमा देखिएको व्यवस्थापकीय कमजोरी र अनियमितताप्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ। संघले बुधबार[...]

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापन पत्र

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी हिरासतमै श्रीकृष्ण विकको मृत्यु भएको घटनाबारे छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै सभामुख डोलप्रसाद अर्यालसमक्ष ज्ञापन पत्र बुझाएको[...]

सेना र न्यायाधीशसमेत छानबिन दायरामा: सम्पत्ति जाँच आयोगको अधिकार विस्तार

काठमाडौँ । उच्चस्तरीय सम्पत्ति छानबिन आयोगको कार्यक्षेत्र विस्तार गर्दै बहालवाला न्यायाधीश र नेपाली सेनाका पदाधिकारीसमेतलाई आवश्यक परे छानबिनको दायरामा ल्याउने व्यवस्था गरिएको छ। संशोधित कार्यसम्पादन सर्त (टीओआर) अनुसार उजुरी परेमा[...]

सुकुम्वासी बस्ती व्यवस्थापनमा राज्यको कदमलाई व्यवस्थित पुन:स्थापनासँग जोड्नुपर्ने बाबुराम भट्टराईको सुझाव

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै सरकारी डोजर परिचालन गरिएको सुकुम्वासी बस्तीको स्थलगत अवलोकन गर्दै समस्या समाधानका नाममा अपनाइएका उपायहरूलाई व्यवस्थित पुन:स्थापनासँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्। बस्तीमा पुगेपछि[...]

मधेसको खानेपानी संकट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ । समितिले आज गरेको[...]

सीमा क्षेत्रको भन्सार नीतिप्रति गगन थापाको आपत्ति, पुनरावलोकनको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लागू गर्ने सरकारी व्यवस्थालाई अव्यवहारिक भन्दै तत्काल पुनर्विचार गर्नुपर्ने बताएका छन्। उनले सीमा क्षेत्रका नागरिकको दैनिक[...]

वर्षापछि वायुको गुणस्तरमा सुधार

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै  क्रमशः घट्न थालेको हो । [...]

त्रिभुवन विश्वविद्यालयका तीनै उच्च पदाधिकारीद्वारा सामूहिक राजीनामा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका शीर्ष तीन पदाधिकारीले एकैसाथ पदबाट अलग हुने निर्णय गर्दै सामूहिक राजीनामा दिएका छन्। बिहीबार उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी तथा रजिस्ट्रार[...]

सरकारी सवारी साधन दुरुपयोग नियन्त्रणमा सरकारको कदम, ६२२ गाडी फिर्ता

काठमाडौँ । राज्य स्रोतको अनियमित प्रयोग रोक्न तथा प्रशासनिक अनुशासन सुदृढ गर्न सरकारले सरकारी सवारी साधन प्रयोगसम्बन्धी नियम कार्यान्वयन कडाइका साथ अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनी[...]