२०८२ माघ १३, मङ्लबार

देश सम्हाल्ने तागत कांग्रेससँग छ : सभापति थापा

सर्लाही माघ १३ गते,  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताउनुभएको छ। मङ्गलबार बिहान सर्लाहीको बलरा नगरपालिका–९, छतौनामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले[...]

निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुगमन अधिकृतलाई आयोगको अनुरोध

काठमाडौँ  माघ १३ गते, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुरोध गरेको छ । आयोगले आज कार्यसर्त बमोजिम निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा कार्य[...]

राष्ट्रिय सभामा संसदीय समितिका दुईवटा प्रतिवेदन प्रस्तुत

काठमाडौँ  माघ १३ गते, संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज सम्पन्न बैठकमा दुईवटा महत्वपूर्ण समितिगत प्रतिवेदन सभासमक्ष पेस गरिएको छ। बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी[...]

कोरिया जान नपाएको भन्दै सम्बन्धित युवाहरूले गरे काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ माघ १३ गते, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा सफलतापूर्वक उत्तीर्ण गरे पनि लामो समयसम्म वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान नपाएको भन्दै सम्बन्धित युवाहरूले काठमाडौँमा[...]

निर्वाचन आचारसंहिता पालना गर्न सर्वदलिय सहमति

बर्दिया माघ १३ गते, बर्दियामा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न र गराउनका लागि राजनीतिक दल लगायत सम्पूर्ण पक्षले प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा भएको राजनीतिक दल,[...]

स्याङ्जामा निर्वाचनका लागि शान्ति सुरक्षा सक्रियता

स्याङ्जा माघ १३ गते,  फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा जिल्ला सुरक्षा समिति तथा जिल्ला निर्वाचन समितिको टोलीले सक्रियता बढाएको छ । शान्तिपूर्ण, भयरहित र निपक्ष ढङ्गले निर्वाचन गर्ने[...]

सिन्धुपाल्चोकमा नेपाल-चीन सीमा समन्वय बैठक सम्पन्न

काठमाडौँ माघ १२ गते, नेपाल र चीनबीचको सीमा व्यवस्थापन र समन्वयलाई सुदृढ बनाउने उद्देश्यसहित द्विपक्षीय सीमा बैठक सिन्धुपाल्चोकमा सम्पन्न भएको छ । बैठकमा सीमा क्षेत्रमा देखिन सक्ने समसामयिक चुनौती र[...]

डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल

काठमाडौँ  माघ १२ गते, नेपाली नागरिकले भारत भ्रमण गर्दा क्यूआर कोडमार्फत डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्ने विषयमा नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल भएको छ । नेपाल[...]

प्रतिनिधि सभा सदस्य निर्वाचन : समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ  माघ १२ गते, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड[...]