२०८३ जेष्ठ १२, मङ्लबार

ईपीएसमार्फत कोरिया जान प्रतीक्षारत युवाद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान आवश्यक प्रक्रिया पूरा गरेका युवाहरूले आफूहरूलाई शीघ्र रोजगारीमा पठाउन माग गर्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी युवाहरूले[...]

शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार सुनुवाइ[...]

‘रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छ’ :  मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताएकी छन् । हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री[...]

नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ ।  मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै[...]

कुवेतले जुनदेखि अन्तर्राष्ट्रिय उडान चरणबद्ध रूपमा सञ्चालन गर्ने

काठमाडौँ । कुवेतले आगामी जुन १ तारिखदेखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। अरब मुलुकका साथै अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सका उडानहरू चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने[...]

अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गर्नेलाई कानुनी कारवाही गर्ने मेडिकल काउन्सिलको चेतावनी

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कानुनी रूपमा दर्ता नभई ‘डा.’ वा ‘चिकित्सक’ उपाधि प्रयोग गर्ने व्यक्तिविरुद्ध कडा कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ। काउन्सिलले बिहीबार जारी गरेको अत्यावश्यक सूचनामार्फत अवैध[...]

जेठ १४ गते सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) का अवसरमा २०८३ साल जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल सरकार गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार[...]

संविधान संशोधनसम्बन्धी सुझाव संकलन सुरु, ७ दिनभित्र राय-सुझाव उपलब्ध गराउन अनुरोध

काठमाडौँ । संविधानमा आवश्यक परिमार्जनका विषयमा नागरिक तहबाट सुझाव संकलन गर्ने उद्देश्यसहित सरकारले औपचारिक प्रक्रिया अघि बढाएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सरोकारवाला[...]

यस वर्ष मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान, बाढी-पहिरोको जोखिम भने यथावत

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा देशका धेरैजसो क्षेत्रमा वर्षाको मात्रा औसतभन्दा कम हुने सम्भावना रहेको जनाएको छ। यद्यपि, वर्षा कम भए पनि आकस्मिक रूपमा भारी[...]