२०८३ कार्तिक ७, शुक्रबार

सरकारको सय दिन, ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुमानित रासायनिक मल बिक्री वितरण गरेको छ ।   सिंहदरबारमा आज आयोजित पत्रकार[...]

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ  चाँगुनारायण  र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि  कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण[...]

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ : मन्त्री पोखरेल

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ । विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् । त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा[...]

खेतीको समयमै मल अभाव हुन नदिन सरकारलाई रास्वपा सांसद खनालको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभा खनालले कृषि उत्पादनको महत्वपूर्ण समयमा किसानले रासायनिक मल नपाउने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै[...]

मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई डीडीसीका उत्पादन वितरण

काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान (डीडीसी) का विभिन्न दुग्धजन्य उत्पादनको प्याकेट वितरण गरिएको छ। स्वदेशी उत्पादनको प्रवर्द्धन तथा किसानको हितलाई[...]

किसान परिचयपत्र वितरण सुरु गरिने, रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किसानको पहिचान कार्य सम्पन्न गरी किसान परिचयपत्र वितरण सुरु गर्ने घोषणा गरेको छ । साथै रासायनिक मलको सहज आपूर्तिका लागि २७ अर्ब ४६ करोड[...]

काभ्रेको भुम्लु गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण

काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा २ सय ३५ किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ ।  गाउँपालिकाका कृषि विकास शाखाको आयोजनामा कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धा बनाई उत्पादन तथा उत्पादकत्व बढाउने प्रयोजनले[...]

पोखरा महानगरद्वारा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

काठमाडौँ । पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा अनुदानका कार्यक्रम अघि बढाएको छ । महानगरपालिकाभित्रका ३३ वटै वडालाई लक्षित गरी ५० प्रतिशत लागत साझेदारी गर्नेगरी अनुदानका कार्यक्रम[...]

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ  फागुन ७ गते, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा[...]