२०८३ बैशाख १६, बुधबार

भन्सार नीति पुनरावलोकन गर्न मधेशका अर्थमन्त्री यादवको सरकारसँग आग्रह

काठमाडौँ । भारतबाट हुने वस्तु आयातमा हाल लागू गरिएको भन्सार सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। सीमा क्षेत्रमा अपनाइएको नयाँ प्रणालीका कारण[...]

सेयर लगानी विवादमा गृहमन्त्री गुरुङको प्रतिक्रिया : निर्णय प्रमाणका आधारमा हुनुपर्छ, छानबिन प्रक्रियामा कुनै हस्तक्षेप छैन

काठमाडौँ । विवादित व्यापारी दिपक भट्टसँग नाम जोडिएको विषयमा गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत विस्तृत स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा विभिन्न माध्यममा आफ्नो नाम जोडेर चर्चा भइरहेको सन्दर्भमा उनले विषयलाई[...]

सीमावर्ती क्षेत्रमा साना खरिदमा समेत भन्सार असुलीबारे काँग्रेसको आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारतसँग जोडिएका नाकाहरूमा न्यून मूल्यका वस्तु खरिदमा समेत भन्सार शुल्क लगाइएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले सय रुपैयाँभन्दा माथिको सामानमा कर असुल्ने[...]

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

काठमाडौँ । अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा दुई अर्ब रुपैयाँ भन्दा बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले[...]

मुस्ताङ भन्सारमा सात महिनामा पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन

मुस्ताङ ।  नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा[...]

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

जनकपुर । मधेस प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म अनुमान गरिएको तथा तोकिएको लक्ष्यभन्दा कम आम्दानी भएको छ । त्यसबाट योजना कार्यान्वयनका साथै वित्तीय समस्या उत्पन्न हुने अवस्थामा आएको मधेस[...]

डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट तथा दिगो र समावेशी वित्त परियोजनाका लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको[...]

वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

काठमाडौँ । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको[...]

वृद्ध भत्ता पाउने उमेर बढाउने हल्लामा कुनै सत्यता छैन: अर्थ मन्त्रालय

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले वृद्ध भत्ता पाउने उमेर ७० बाट बढाएर ७५ वर्ष पुर्‍याउन लागेको भनी चलेको हल्लाका सम्बन्धमा अर्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ। अर्थ मन्त्रालयले शुक्रबार एक[...]