२०८३ जेष्ठ ७, बिहिबार

अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव[...]

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व दाखिला भएको छ ।[...]

भन्सार नीति पुनरावलोकन गर्न मधेशका अर्थमन्त्री यादवको सरकारसँग आग्रह

काठमाडौँ । भारतबाट हुने वस्तु आयातमा हाल लागू गरिएको भन्सार सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। सीमा क्षेत्रमा अपनाइएको नयाँ प्रणालीका कारण[...]

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

काठमाडौँ । अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा दुई अर्ब रुपैयाँ भन्दा बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले[...]

मुस्ताङ भन्सारमा सात महिनामा पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन

मुस्ताङ ।  नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा[...]

वृद्ध भत्ता पाउने उमेर बढाउने हल्लामा कुनै सत्यता छैन: अर्थ मन्त्रालय

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले वृद्ध भत्ता पाउने उमेर ७० बाट बढाएर ७५ वर्ष पुर्‍याउन लागेको भनी चलेको हल्लाका सम्बन्धमा अर्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ। अर्थ मन्त्रालयले शुक्रबार एक[...]

वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज  माघ २६ गते, वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ ।  कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा रू एक खर्ब १६[...]

नेपालमा ग्याँसको अभाव, ग्याँसको कार्यालयमै उपभोक्ताको भीड

काठमाडौँ माघ २० गते, नेपाली बजारमा दुई हप्तादेखि ग्याँस अभाव देखिएको छ । बजारमा अहिले विशेष गरी नेपाल ग्याँसको अभाव चरम रूपमा देखिएको हो । जसका कारण उपभोक्ता मारमा परेका[...]

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

काठमाडौँ माघ २० गते, प्रभु बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुमन शर्मालाई सुम्पिएको छ। बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको[...]