संसद विघटनमा अड्कियो, त्रिपक्षीय बैठक बस्दै
काठमाडौं । ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि त्यसको कानूनी विकल्प खोज्न बैठक बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्ने भएको हो ।
