जेनजीको जुलुस-आन्दोलन बानेश्वर

सोमबार बिहान ९ बजेदेखि सुरू भएको आन्दोलन अहिले बानेश्वरतर्फ अघि बढेको हो। उनीहरूको प्रदर्शन माइतीघरदेखि बानेश्वरसम्म पुग्ने योजना छ।

तर निषेधित क्षेत्र नतोड्ने बताइएको छ।