आज सेयर बजारमा १० कम्पनीको भयो उच्च कारोबार

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

त्यस्तै आज जानकी फाइनान्सको २६ करोड ५१ लाख रुपैयाँ,बेस्ट फाइनान्सको २४ करोड ६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ८७ लाख रुपैयाँ,एनआईसी एसिया बैंकको १७ करोड २५ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावरको १७ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।