बिहिबार ०६ मंसिर, २०८१

सोल्टी होटलको बोलायो वार्षिक साधारणसभा पुस ४ गते

  • मंसिर ६, २०८१ बिहिबार   १०:०५

काठमाडौं सोल्टी होटल लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । होटलले आफ्नो ५०औं वार्षिक साधारणसभा पुस ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बोलाएको हो  ।   सभामा होटलले २०८०/८१ को आर्थिक…

विदेशी मुद्राको विनिमय दर, कुन देशको कती ?

  • मंसिर ६, २०८१ बिहिबार   ०९:१८

काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राक…

यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

  • मंसिर ६, २०८१ बिहिबार   ०९:१५

काठमाडौं कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार लोकल सानो गोलभेडा ६५ र भारतीय ठूले गोलभेडा ९०, अदुवा १३०, रातो आलु ६५ रूपैयाम…

मिस्टर वर्ल्ड’मा नेपाल ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट ३० को सूचीमा पर्न नेपाल सफल

  • मंसिर ५, २०८१ बुधबार   २१:१८

काठमाडौँ  ‘मिस्टर वर्ल्ड’मा नेपाल ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट ३० को सूचीमा पर्न नेपाल सफल भएको छ । यो विधामा उत्कृष्ट हुनुले सिधै सेमिफाइनलमा प्रवेश पाउँछ । यसको दाबेदार नेपाल रहे…

नेपालको कुल सार्वजनिक ऋण जिडिपीको को ४४ प्रतिशत नाघ्यो

  • मंसिर ५, २०८१ बुधबार   २०:१५

काठमाडौं सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको हो । “चालु आवको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३…

विकास बैंकहरुमा लगानीकर्ताहरूको आकर्षण

  • मंसिर ५, २०८१ बुधबार   १५:२८

बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ५० भन्दा बढी अंकले घटेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ९.०९ अंक बढेर २७११.७५ विन्दुमा पुगेको…