यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

काठमाडौं कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार लोकल सानो गोलभेडा ६५ र भारतीय ठूले गोलभेडा ९०, अदुवा १३०, रातो आलु ६५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ११०, लौका ९०, कागती १४०, अकबरे खुर्सानी २५०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

समितिका अनुसार लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १४० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ८०, हाइब्रीड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ११० र राजमा घिउ सिमी १२० रुपैयाँ, पाकेके फर्सी ३० र तराइ परवर ९० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ५० र रायोको साग ५० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग १०० रुपैयाँमा कारोबार हुनेछ ।