घन्टी ले सरकारविरुद्ध ७ मिनेट घन्टी बजाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध टोलका सबै चोकमा ७ मिनेट खबरदारी घन्टी बजाउन आह्वान गरेको छ । आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलका चोकमा जम्मा भई घण्टी बजाउन पार्टी कार्यकर्ता र समर्थकलाई रास्वपाले आग्रह गरेको हो ।

तर, अहिले सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध राखेर सरकारले समातेको भन्दै आन्दोलन गर्दै आइरहेको छ ।

पक्राउ परे दुर्गा प्रसाईं

जिनपिङबीच र बाइडेन भेटवार्ता

उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन