मंगलबार ०१ जेठ, २०८१

पुतलीसडकमा  वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ हुने

  • बैशाख २७, २०८१ बिहिबार   १२:०५

काठमाडौं काठमाडौँको पुतलीसडकमा अवस्थित शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले  वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको छ ।    कन्क्लेभ काठमाडौंबाट…

उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्दै बागमती प्रदेश

  • बैशाख २३, २०८१ आइतबार   १६:३२

काठमाडौँ  बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जा…

योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको छ: प्रधानमन्त्री

  • बैशाख २०, २०८१ बिहिबार   १६:३९

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन् ।  हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम …

दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट माग्यो शुल्क विवरण

  • बैशाख १९, २०८१ बुधबार   ०६:४७

दाङ  दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ ।  उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी विद्यालयको भर्ना शुल्क, मासिक शुल्क, पर…

कक्षा १२ को  परीक्षा आजदेखि सुरु

  • बैशाख १४, २०८१ शुक्रबार   ०७:५६

काठमाडौं कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सबै विद्यार्थीहरुलाई निर्धक्…

नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

  • बैशाख १०, २०८१ सोमबार   ११:१४

काठमाडौ नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने  भाग नलिने भएको छ । महासङ्घक…