२०७८ कार्तिक ७, आइतवार

न्यूसाउथवेल्स राज्यले जुलाईदेखि अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउदै

  • २ असार २०७८, बुधबार १५:१६

न्यूसाउथवेल्स राज्य सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी-हरुलाई अष्ट्रेलिया भित्र्याउने योजना आगामी जुलाई महिना-देखि कार्यान्वयन गर्ने पाईलट कार्यक्रम सार्वजनिक गरेको छ । आज न्यूसाउथवेल्सका ट्रेजरर डोमिनिक पेरोटीले सार्वजनिक गरेको योजनामा हरेक[...]