२०७८ अशोज १, शुक्रबार

नाम्खामा आँखा उपचार केन्द्र स्थापना हुने

  • २४ भाद्र २०७८, बिहीबार ०९:४३

काठमाडौँ । उत्तरी नाम्खा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ। काठमाडौँको तिलगंगा आँखा अस्पतालको सहयोगमा उक्त केन्द्र स्थापना हुने भएको हो। केन्द्रको लागि तिलगंगाले आवश्यक जनशक्ति,[...]

भारतद्वारा ९६० एलपीएम क्षमताको अक्सिजन प्लान्ट सहयोग

  • ११ भाद्र २०७८, शुक्रबार ०८:४२

काठमाडौँ । भारतले नेपाललाई मेडिकल अक्सिजन प्लान्ट सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा ९६०[...]

स्वास्थ्य राज्यमन्त्री भन्छन् पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ

  • २१ श्रावण २०७८, बिहीबार १४:१४

काठमाडौं l स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताएका छन् । बिहीवार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ[...]

प्रधानमन्त्रीले गरे जागेश्वर गौतमसहितका कर्मचारीको सरुवामा हस्तक्षेप

  • १९ श्रावण २०७८, मंगलवार १३:१५

काठमाडाै । स्वास्थ्य राज्यमन्त्रीको संलग्नतामा गरिएको उच्च अधिकारीको सरुवामा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको चार जना  स्वास्थ्य अधिकारीको सरुवा निर्णयबारे हस्तक्षेप गर्दै[...]

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने

  • १८ श्रावण २०७८, सोमबार १२:३२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी  सुविधा नलिने  बताएका  छन् ।  सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी[...]

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

  • १० श्रावण २०७८, आईतवार १६:०२

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री[...]