२०७८ कार्तिक ७, आइतवार

सहकर्मी हत्या आरोपमा ढकाललाई जन्म कैद

  • १८ भाद्र २०७८, शुक्रबार ०८:०७

काठमाडौं । नेपाली सेनाका जवान भरत गुरुङको हत्या गरेको आरोपमा सैनिक गंगाधर ढकाललाई सैनिक अदालतले जन्म कैदको फैसला सुनाएको छ । जंगी अड्डाले जारी गरेको प्रेस विज्ञप्तिमा जिल्ला[...]