२०७८ माघ ९, आइतवार

उच्चस्तरीय कार्यदल गठन गरी पुँजी बजार सुधार गर्न लगानीकर्ताको माग : अत्यावश्यक नपरी शेयर नबेच्न सुझाव

  • २७ मंसिर २०७८, सोमबार १४:१७

काठमाडौं। सेयर लगानीकर्ताहरुले उच्चस्तरीय कार्यदल गठन गरी पुँजी बजार सुधारका कामहरु तत्काल गर्न सरकारसँग माग गरेका छन् । पुँजी बजार सदृढीकरण वृहत कार्यदलले हाल देखिएको संकटलाई तत्काल सम्बोधन[...]

पुँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताहरु ढुक्क हुनुस : अर्थमन्त्री जनार्दन शर्मा

  • २७ मंसिर २०७८, सोमबार १४:०३

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताहरुलाई ढुक्क हुन आग्रह गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माले लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका[...]

८८.७० अंकले ओरालो लाग्यो नेप्से

  • २६ मंसिर २०७८, आईतवार १५:३४

काठमाडौं । कारेबारको पहिलो दिन आज शेयर बजार परीसुचक नेप्से उच्च अंकलेओरालो लागेको छ। कारोबारको पहिलो दिन आज ८८.७० अंकले ओरालो लागेको छ। निरनतर ओरालो लागेको शेयर बजार[...]

शेयर बजार निरनतर ओरालो लागेपछी लगानीकर्ताको आक्रोश , पुँजी बजारका अहितकारलाई नो भोट

  • २४ मंसिर २०७८, शुक्रबार १७:४६

काठमाडौं । नेपाली शेयर बजार निरन्तर ओरालो लागेको छ । दैनिक २० देखी ३० अर्व बराबरको कारोबार हुुने शेयर बजार अहिले २ देखी ३ अर्वमा मात्रै सिमित हुन[...]

थामियन बजार गिरावट ,आज पनि ५.८४ अंकको गिरावट

  • २३ मंसिर २०७८, बिहीबार १७:०८

काठमाडौं । निरन्तर ओरालोलागिरहेको शेयर बजार आज कारोबारको अन्तिम दिन आज पनि ओरालो लागेकोछ। पाँचौें कारोबार दिन आज (बिहीबार) सेयर बजार सामान्य अंकले ओरालो लागेको हो। आज शेयर[...]

शेयर बजारमा निरन्तर गिरावट , यसकारण निरन्तर ओरालो लाग्दै

  • १९ मंसिर २०७८, आईतवार १५:५९

काठमाडौं । कारोबारको दोस्रो दिन आज शेयर बजार आज पनि उच्च अंकले ओरालो लागेको छ। कारोबारको दास्रो दिन आज शेयर बजार परिसुचक नेप्से उच्च अंकले ओरालो लागेको हो[...]

उच्च अंकले घट्यो नेप्से , यसकारण निरन्तर ओरालो लाग्दै शेयर बजार

  • १६ मंसिर २०७८, बिहीबार १६:१८

काठमाडौं । कारोबारको अन्तिम दिन आज शेयर बजार उच्च अंकले ओरालो लागेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ४९.०३ अंकले घटेर २५८४.६२ विन्दुमा झरेको छ । नेप्से[...]

५.२८ अंकले बढ्यो नेप्से कारोबार रकम न्युन

  • १५ मंसिर २०७८, बुधबार १६:५६

काठमाडौं । शेयर बजार कारोबारको चौथो दिन आज नेप्सेसामान्य अंकले बढेको छ। आज शेयर बजार परिसुचक नेप्से ५.२८ अंकले बढेको हो। आज शेयर बजार सामान्य अंकले बढेसँगै नेप्से[...]

उच्च अंकले घट्यो शेयर बजार परिसुचक नेप्से

  • १२ मंसिर २०७८, आईतवार १५:३२

काठमाडौं । कारोबारको पहिलो दिन शेयर बजार परिसुचक नेप्से उच्च अंकले घटेको छ । कारोबारको पहिलो दिन आज आईतबार शेयर बजार परिसुचक नेप्से ८० .२९ अंकले घटेको हो[...]

सामान्य अंकले बढ्यो नेप्से : मौद्रिक नीति समीक्षाको पर्खाइमा लगानीकर्ता

  • ८ मंसिर २०७८, बुधबार १६:१०

काठमाडौं । साताको चौंथो दिन आज शेयर बजार सामान्य अंकले बढेको छ। साताको चौंथोदिन आज शेयरबजार १.८२अंकले बढेको हो । सुरुमा उच्च अंकले घटेको शेयर बजार अन्तिममा सामान्य[...]